Lyrics Sadhai Sadhai.lrc Mantra
[id: rsgnevvz]
[ar: Mantra]
[al: Rock Yatra]
[ti: Sadhai Sadhai]
[length: 06:31]
[00:43.07]सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू
[00:56.34]यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू
[01:10.88]कति तड्पेँ, पर्खिरहेँ
[01:18.18]फर्की तिमी आएनौ, वेदनामा गीत कोरेँ
[01:26.09]फर्की तिमी आएनौ, वेदनामा गीत कोरेँ
[01:33.04]सुनिदेऊ यो गीत मेरो
[01:39.93]अमर रहोस् त्यो प्रीत हाम्रो
[01:46.23]
[02:16.28]हेर्दाहेर्दै पारी क्षितिजलाई
[02:24.76]आँसु खस्छ थाहा नपाई
[02:31.92]सक्ने भए फर्काइ ल्याउँथे म
[02:38.57]मेरी माया, तिम्रो हात समाइ
[02:45.92]कति तड्पेँ, पर्खिरहेँ
[02:52.87]फर्की तिमी आएनौ, वेदनामा सङ्गीत रचेँ
[03:00.31]फर्की तिमी आएनौ, वेदनामा सङ्गीत रचेँ
[03:07.58]सुनिदेऊ सङ्गीत मेरो
[03:14.53]अमर रहोस् त्यो प्रीत हाम्रो
[03:23.46]जुनी-जुनी तिमीसँगै जिउने
[03:30.76]सपना मेरो तिमीलाई नै पाउने
[03:37.61]जुनी-जुनी तिमीसँगै जिउने
[03:44.20]सपना मेरो तिमीलाई नै पाउने
[03:51.54]तर कहाँ पुग्थ्यो र सोचेजति सबै
[03:59.22]सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू
[04:11.75]
[04:43.97]जुनी-जुनी तिमीसँगै जिउने
[04:49.93]सपना मेरो तिमीलाई नै पाउने
[04:57.63]जुनी-जुनी तिमीसँगै जिउने
[05:04.64]सपना मेरो तिमीलाई नै पाउने
[05:11.23]तर कहाँ पुग्थ्यो र सोचेजति सबै
[05:19.29]सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू
[05:32.69]यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू
[05:48.19]सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू
[06:01.76]यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू
[06:15.26]Year of Release: 2017