Lyrics Sansaar.lrc Space
[id: pshcrbzt]
[ar: Space]
[al: Kapaas]
[ti: Sansaar]
[length: 04:44]
[01:17.06]दिनहरू बित्दै छ, अस्ताउँदै छ यो घाम
[01:25.35]हेर्दा यसरी लाग्छ म पुरानो हुँदै छु संसारमा
[01:37.46]समय रोकेर रोकिन्न
[01:47.82]पलहरु कहिल्यै फर्किन्न
[01:57.59]आफ्नो जीवन
[02:05.43]कहिले आफ्नो लागि हरेक बचन, कसमहरु
[02:16.05]टाढाटाढा हुँदै छु म
[02:32.74]आफूबाट टाढाटाढा हुँदै छु म
[02:52.38]संसार
[02:57.33]नहराऊ तिमी फेरि यो भूमरीमा छालहरु तरेपछि
[03:08.12]नडराऊ तिमी ऊज्यालोमा देखेको काल तिमी नै हौ भनी
[03:17.44]यो अनौठो संसार
[03:26.90]यो अनौठो संसारमा
[03:38.08]ता-रा-रा, ता-रा-रा, ता-रा-रा-रा-रा-रा-रा
[03:47.27]ता-रा-रा, ता-रा-रा, ता-रा-रा-रा-रा-रा-रा
[03:56.82]Year of Release: 2023